SHARE
बुटवल टुडे · आइबार​ ८ भौ २०८२ ०६:०१ AM · 1 मिनेट पढाइ

नियमित रूपमा गाँजर खानेले यी १० स्वास्थ्य लाभ लिन सक्नेछन्

काठमाडौं, ८ भदाैं । खानालाई सन्तुलित राख्नका लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खाद्य पदार्थको सेवन गर्नु अत्यावश्यक हुन्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको कुरा गर्छौं भने गाजर निश्चय नै अग्रस्थानमा आउँछ । गाजर स्वादिलो मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायक हुन्छ ।