एनआरएन जापानको सदस्यले खुवाए नेपाल अपाङ्ग आश्रममा तीजको दर
बुटवल, ८ भदौ । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान क्युस्यु क्षेत्रिय समितिले देविनगरस्थित नेपाल अपाङ्ग आश्रमका आश्रितलाई तीजको दर खुवाएको छ । एनआरएन जापानका सदस्य सुर्य कुवँरको सहयोगमा बुटवलको देविनगरमा आश्रितहरुलाई तीजको दर खुवाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
