राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेट
काठमाडौं, ८ भदौ । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा उनीहरू केही समयअघि इजरायल पुगेका थिए, जहाँ इजरायली राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न मुलुकका राजदूतहरूसँग भेट गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
