ब्राउनसुगरसहित दुई जना पक्राउ
बर्दिया, ८ भदौ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–७ स्थित कण्ठपुर चेकपोस्टबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–५ का २१ वर्षीय भुपेन्द्र कुमार थारू र ३२ वर्षीय सन्जय दत्त चौधरी रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
