वाणगंगामा सुनचाँदी पसलबाट २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी
जितपुर, भाद्र ८ । कपिलवस्तुको वाणगंगा नगरपालिका–७ स्थित बनगाईमा रहेको अर्घाखाँची सुपा देउराली सुनचाँदी पसलमा गए राति चोरी भएको छ । पसल सञ्चालक केशव सुनारका अनुसार चोरले करिब ८ तोला सुन, ३ किलो चाँदीसहित कुल २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
