SHARE
बुटवल टुडे · आइबार​ ८ भौ २०८२ ०७:२५ AM · 1 मिनेट पढाइ

मणिमुकुन्द कोरा २०२५ बाट सहयोग रकम हस्तान्तरण

बुटवल, ८ भदौ । बुटवलमा सम्पन्न मणिमुकुन्द कोरा २०२५ को आयोजनाबाट बचत रकम दुई जना मृगौला पिडितलाई हस्तान्तरण गरिएको छ ।