एक महिनामै १७४ शव नेपाल फर्किए
काठमाडौं, ८ भदौ । धन कमाउने र परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर विदेशिएका नेपालीहरूको मृत्यु दर दिनप्रतिदिन भयावह बन्दै गएको छ । पछिल्लो एक महिनाको तथ्यांकले झनै चिन्ताजनक अवस्था चित्रण गरेको छ । साउन महिनामा मात्र १७४ नेपालीको शव विदेशबाट नेपाल ल्याइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
