SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ १२:३९ AM · 1 मिनेट पढाइ

आज यी स्थानमा वर्षाको बढी सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (भदौ ४, बुधबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले आज बिहान जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलागायत बाँकी पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ।