रामग्राम बसपार्क अलपत्र: सञ्चालनमा नगरपालिकाकै छैन चासो
समाचार सारांश नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ४ केरवानीस्थित परासी बसपार्क निर्माण सम्पन्न भएको दुई वर्ष बितिसकेको छ । झन्डै ५ करोड रुपैयाँको लागतमा बनेको यो बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । नगरपालिकाले अझै पूर्वाधारको पूर्ण हस्तान्तरण भएको स्वीकार नगरेको बताइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
