SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ०१:४७ AM · 1 मिनेट पढाइ

घरदैलोमै पुगेर स्थानीय सरकारको सेवा 

अर्घाखाँची, ०४ भदौ ।  उमेरले ८९ वर्ष । भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता अनिवार्य नवीकरण गर्नुपर्ने । सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न वडा कार्यालयमा जान निकै कठिनाइ । बर्खाको समय सहज रूपमा यातायात पनि नपाइने, हिँडेर जान पनि कठिनाइ ।