दल दर्तासँगै उपनिर्वाचनको सरगर्मी
आगामी कार्तिक १७ गते रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् । २७ राजनीतिक दलले निवेदन दिएकोमा नाउपाबाहेक २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको निर्वाचन आयोगले प्रमाणित गरेको छ । राजनीतिक दल दर्तासँगै अव दलहरू उपनिर्वाचनको तयारीमा लागेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
