वनमा स्थानीय सरकारको अधिकार र कानुन
वन जंगल स्थानीय जनतासंग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरू भएपनि नेपालको संबिधान २०७२ ले वनमा स्थानीय सरकारको अधिकारलाई सिमित गरेको छ । संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल अधिकारको सुचिमा वन नपरेपनि वातवरण तथा जैविक विविधता, जलाधार तथा वन्यजन्तुको संरक्षणको अधिकार प्रदान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
