सैनामैनाका वडामा अब प्राविधिक
सैनामैना, ०४ भदौ । रुपन्देहीको सैनामैना नगरपालिकाले सेवाग्राहीलाई सहज रूपमा सुविधा पु¥याउने उद्देश्यले पहिलो पटक हरेक वडाहरूमा प्राविधिकहरू व्यवस्था गरेको छ । वडाबाटै नक्साको काम र विकास निर्माणको कामलाई तीव्रता दिने उद्देश्यले सैनामैना नगरपालिकाले यो व्यवस्था गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
