वडा कार्यालयले ग¥यो बुहारी सम्मान
बुटवल, ०४ साउन । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ ले उत्कृष्ट बुहारीलाई सम्मान गरेको छ । तीजको अवसरमा आयोजना गरिएका कार्यक्रममा उत्कृष्ट ४ जना बुहारीहरूलाई सम्मान गरिएको वडा जनप्रतिनिधि टङ्कनाथ बस्यालले जानकारी दिए । महिला समन्वय समितिको छनौटमा वडाले बुहारी सम्मान गरेको हो । जसमा जमुना सुनार दमै, धान कुमारी सार्की, कल्पना पाण्डे र मिना सर्बुजा रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
