SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ०४:५२ AM · 1 मिनेट पढाइ

उपसभामुख रानालाई हटाउने तयारी: हस्ताक्षर संकलन आज पनि जारी रहने

 काठमाडौं, ४ भदौ । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले सांसदहरूको हस्ताक्षर संकलन कार्यलाई बुधबार पनि निरन्तरता दिने भएका छन् । मंगलबारदेखि सुरु गरिएको उक्त हस्ताक्षर अभियानमा केही सांसदहरूले खाली कागजमा हस्ताक्षर गरेका थिए ।