SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ०५:१० AM · 1 मिनेट पढाइ

देशभर जापानीज इन्सेफ्लाइटिसको संक्रमण: ११ को मृत्यु, ६३ संक्रमित

काठमाडौं, ४ भदौ । देशभर फैलिएको जापानीज इन्सेफ्लाइटिसका कारण हालसम्म ११ जनाको ज्यान गएको छ भने ६३ जनामा संक्रमण पुष्टि भएको छ ।