SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ०६:१९ AM · 1 मिनेट पढाइ

सुनको मूल्य घट्यो

काठमाडौँ, ४ भदौ । सुनको मूल्य आज तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको भाउ हाल तोलाको १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँ थियो  ।