SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ०६:३७ AM · 1 मिनेट पढाइ

अफगानिस्तानमा बस दुर्घटना हुदाँ ७३ जनाको मृत्यु

काठमाडौँ, ४ भदौ । अफगानिस्तानको हेरात प्रान्तमा गएराति भएको बस दुर्घटनामा  ७३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये १७ जना बालबालिका रहेको बीबीसीले जनाएको छ । इरानबाट निर्वासित अफगान आप्रवासी बोकेको बस, ट्रक र मोटरसाइकलसँग ठोक्किँदा आगलागी भएको थियो ।