SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ०६:५६ AM · 1 मिनेट पढाइ

सबल बालिका सबल समुदाय परियोजना बारे छलफल

कपिलवस्तु, ४ भदौ । जिल्लाको बिजयनगर गाँउपालिकाको तिन वटा वडामा सञ्चालनमा रहेको सबल बालिका सबल समुदाय परियोजनाको जिल्ला स्तरिय सरोकारवालाहरु संग परिचय तथा कार्यक्रम प्रस्तुतिकरण सम्पन्न गरिएको छ ।