SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ०७:१६ AM · 1 मिनेट पढाइ

३६ जना विद्यार्थीलाई नगरपालिकाको छात्रवृत्ति

नवलपरासी, ४ भदौ । बर्दघाट नगरपालिकाले प्रदान गरेको नगर प्रमुख छात्रवृत्ति कोषबाट यस वर्ष ३६ जना विद्यार्थी लाभान्वित भएका छन् । नगरपालिकाले शिक्षा ऐनमा समावेश मापदण्डअनुसार छात्रवृत्ति वितरण गरेको जनाएको छ । विभिन्न बिषयमा अद्ययनरत विद्यार्थीहरुले न्युनतम १० हजार देखि अधिकतम ६० हजार रुपैयाँ सम्म छात्रवृत्ति प्राप्त गरेका छ्न ।