सिद्धबाबा सुरुङमार्ग – भौतिक प्रगति झन्डै ६० प्रतिशत
पाल्पा, ४ भदौ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति झण्डै ६० प्रतिशत पुगेको छ । सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङको भुइँ र भित्ताको ढलान (टनेल लाइनिङ०) कार्य तीव्र गतिमा भइरहेको छ । यस बाहेकका अन्य प्राविधिक कामहरू पनि निरन्तर अघि बढिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
