भैरहवा र पोखरा विमानस्थलको ऋण एक दशकमै तिर्ने क्यानको योजना
बुटवल, ४ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको ऋण आगामी एक दशकभित्र तिर्ने योजना बनाएको छ । क्यानका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीका अनुसार पोखरा विमानस्थलको निर्माणका लागि लिइएको १३ अर्ब रुपैयाँ ऋणमध्ये दुई किस्ता तिरिसकेको र बाँकी रकम पनि समयमै तिर्ने योजना रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
