नेपालको सहमति बेगर चीन–भारतले लिपुलेक नाका प्रयोग गर्ने सम्झौता
काठमाडौं, ४ भदौ । चीन र भारतले नेपाललाई बाइपास गरेर लिपुलेक नाका प्रयोग गर्ने सहमति पुनः गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा मंगलबार लिपुलेकसहित तीन व्यापारिक नाका खोल्ने सहमति भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
