SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ०८:५९ AM · 1 मिनेट पढाइ

सौर्य एयरलाइन्स दुर्घटनाको अधुरो छानबिनमा सांसद किराँतीको आक्रोश

काठमाडौं, ४ भदौ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको न्यायिक छानबिन आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबारको बैठकमा उनले उक्त माग राखेका हुन् । उक्त उडान गैरनागरिक उड्डयनअन्तर्गत पर्ने भएकाले यसको छानबिन पुनः गर्न आवश्यक रहेको सांसद किराँतीले बताए ।