SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ १०:०६ AM · 1 मिनेट पढाइ

गैरसरकारी संस्थाको नियमनका लागि सरकारद्वारा नयाँ कानुनी मस्यौदा सार्वजनिक

काठमाडौँ, ४ भदौ । नेपाल सरकारले गैरसरकारी संस्था (एनजिओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) हरूको नियमनका लागि नयाँ कानुनको मस्यौदा तयार पारी सार्वजनिक गरेको छ ।