मूल्य र मान्यतामा सम्झौता गरेर पाएको सत्ता अर्थहीन हुन्छ: महामन्त्री थापा
काठमाडौँ, ४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ नहुने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
