SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ १०:४२ AM · 1 मिनेट पढाइ

फरार व्यक्ति युएईबाट पक्राउ गरी नेपाल ल्याइयाे

काठमाडौं, ४ भदौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्  । कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत पक्राउ परेका हुन् ।