आर्थिक समृद्धि र उत्पादनमा जोड दिन माओवादी केन्द्रको आग्रह
सल्यान, ४ भदौ । नेकपा माओवादी केन्द्रले सल्यानमा सहीद अनिता शर्माको २३ औं स्मृति दिवस मनाएको छ । कुमाख गाउँपालिका–६, बडागाउँ वेशीटोलकी शर्माको सम्झनामा बुधबार बडागाउँमा आयोजित कार्यक्रममा सहिदका आदर्श र सपनालाई जीवन्त बनाउँदै अघि बढ्न सबैमा आग्रह गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
