SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ११:१७ AM · 1 मिनेट पढाइ

नेपालको लगातार दोस्रो जीत

काठमाडौं, ४ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड ट्वान्टी-२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ । नेपालले बुधबार काजालिस एरिनामा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हरायो । जितसँगै नेपालले पाँच खेलमा चार अंक जोडेको छ ।