चिनिया राष्ट्रपति सि जिङफिङ ल्हासामा
काठमाडौं, ४ भदौं । केन्द्रीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनका राष्ट्राध्यक्ष सी चिनफिङ यस क्षेत्रको स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन बुधबार दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासा आइपुगेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
