लुम्बिनी प्रदेश सरकारद्वारा संस्कृति संरक्षणमा जोड
दाङ, ४ भदौ । हरितालिका तीज पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद्ले बुधबार एक विशेष कार्यक्रमको आयोजना गर्दै संस्कृतिकर्मी, अधिकारीहरू तथा कर्मचारीबीच शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, मुख्यसचिव, सचिवहरू तथा अन्य उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
