SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ०३:०० PM · 1 मिनेट पढाइ

बह्मकुमारी विश्वविद्यालयको ४ दिने बृहत् रक्तदान, १ लाख पिन्ट रगत संकलनको लक्ष्य

बुटवल, ४ भदौ । विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणीको १८ औ स्मृति दिवसको अवसरमा बह्मकुमारी ईश्वरीय विश्वविद्यालयको आयोजनामा एशियाका विभिन्न देशहरुमा बृहत् रक्तदान अभियान २०८२ गर्ने भएको छ ।