SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ०३:१८ PM · 1 मिनेट पढाइ

भारत-चीन सहमतिबारे सरकारको प्रतिक्रिया- लिपुलेक नेपालको अभिन्न भूभाग

काठमाडौँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको र भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको जनाएको छ।