SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ ०१:१२ AM · 1 मिनेट पढाइ

मल नराखेको बोटमा ‘अन्न फल्ला’ ?

समाचार सारांश नेपालमा मलको अभाव भएपछि किसानहरू बाध्यतावश भारतबाट मल ल्याउँछन् । भारतमा २८० रुपैयाँ पर्ने युरिया मल नेपालमा तस्करहरूले २ हजार ५ सय देखि ३ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । सीमाबाट मल ल्याउँदा किसानहरूले भारतीय र नेपाली सुरक्षाकर्मीको गाली, कुटपिट र लातजुत्ता सहनुपरेको छ । भैरहवा, ०५ भदौ ।