ब्लड मनी तिरेर फर्केका युवराजको स्वागत
सल्यान, ०५ भदौ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ६ निवासी युवराज थापाको घरपरिवार विगत तीन वर्षअघिदेखि आँसुमै डुब्यो । वैदेशिक रोजगारीका लागि २०७९ सालमा दुबई पुगेका मान बहादुर थापाको छोरा युवराज त्यहाँको हायात होटलमा लाइफ गार्डका रूपमा कार्यरत थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
