SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ ०३:१० AM · 1 मिनेट पढाइ

हरितालिका तीजः महिलाहरूमा ल्याउँदै छ जागरण

तिजको खाजा मिठो पोलेका तामाले नरोउ भान्जी लिन आउँला भन्थे मामाले । मामा आउँछन भनेर बाटो हेरी कुरेर किन आउँथे पापी मामा माइजु छोडेर । यतिखेर तिजले बजार तातेको छ । अचेल तिज आउन एक महिना पहिलेदेखि नै महिला दिदी बैनीहरूको दर खाने कार्यक्रम चलिरहेको छ । यो चाड बिशेषगरि महिलाहरूको मात्र भनेर चिनिने गर्छ ।