SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ ०३:३३ AM · 1 मिनेट पढाइ

धर्म र संस्कृतिले समाज  परिवर्तनमा महत्त्वपूर्ण भूमिका

लमही , ०५ भदौ । हरितालिका तीज पर्वको पूर्वसन्ध्यामा  लुम्बिनी प्रदेशका मुख्यमन्त्री मन्त्री परिषदमा बुधबार एक कार्यक्रम बिच  आदानप्रदान  गरेको छ । सो कार्यक्रममा मुख्यमन्त्री   चेतनारायण आचार्य लगायत  मुख्यसचिव, सचिव लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीको  संस्कृतिले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए  । व्यक्तिलाई अनुशासनमा राख्न पनि यसको विशेष योगदान छ ।