SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ ०४:४२ AM · 1 मिनेट पढाइ

नमाज पढिरहेका माथी अन्धाधुन्ध गोली प्रहार, २७ को मृत्यु

काठमाडौं, ५ भदौं । उत्तरी नाइजेरियाको कात्सिनामा नमाज पढिरहेको मस्जिदमा सशस्त्र डाँकुहरूले आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने भने कैयौं घाइते भएका छन् । यो जानकारी गाउँपालिकाका प्रमुख र अस्पतालका अधिकारीले दिएका हुन् ।