टीपीएस सुविधा खारेजको बाटो खुला: करिब ७ हजार नेपाली स्वदेश फर्किनुपर्ने
काठमाडौं, ५ भदौ । संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई उपलब्ध गराउँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयन हुने पक्का भएको छ । अमेरिकी संघीय पुनरावेदन अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको पक्षमा निर्णय सुनाएपछि उक्त निर्णय कार्यान्वयनको बाटो खुलेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
