शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउनुहोस्…….
काठमाडौं, ५ भदौं । आजकल मानिसको जीवन यति व्यस्त भएको छ कि खानपानमा ध्यान दिन सकिरहेको छैनन् । शरीरलाई यसको बारेमा कसरी थाहा हुन्छ ? उसो भए आज हामी तपाईलाई बताउँछौं । प्रोटिन हाम्रो शरीरको आधार हो । यसले मांसपेशी, हड्डी, छाला र मस्तिष्कलाई बलियो बनाउँछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
