शिक्षा संस्थामा तालाबन्दीको अन्त्य होस् – सांसद सुमना श्रेष्ठ
काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय तथा विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाइने स्पष्ट व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
