SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ ०६:३८ AM · 1 मिनेट पढाइ

सम्पूर्ण प्रयासका बाबजुद जोशीको अवस्था थाहा पाउन सकिएन: परराष्ट्र मन्त्रालय

काठमान्डौ, ५ भदौ । सरकारले गरेको सम्पूर्ण प्रयासका बाबजुद पनि विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले विपिनको रिहाइका लागि भइरहेको कूटनीतिक पहलको विवरण सार्वजनिक गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘विपिन जोशीको अवस्थाबारे हालसम्म कुनै पुष्टि हुन सकेको छैन ।