संसदीय समितिबाट भूमि विधेयक बहुमतले पारित
काठमाडौँ । भूमि सम्बन्धी विधेयक संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाअन्तर्गत रहेको उक्त समितिले बुधबार विधेयक बहुमतका आधारमा पारित गरेको हो । छलफलका क्रममा माओवादी केन्द्र समितिबाट बाहिरिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि विधेयकमा असहमति जनाउँदै फरक मत राख्ने बताएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
