शाहरूखको छोराको बलिउडमा डेब्यु, हेर्नुहोस् पहिलो पोस्टर
मुम्बई, ५ भदौ । बलिउड सुपरस्टार शाहरुख खानका जेठा छोरा आर्यन खान बलिउडमा डेब्यु गर्न तयारी अवस्थामा छन् । आर्यन आगामी वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ बाट निर्देशकको रूपमा फिल्म उद्योगमा प्रवेश गर्न लागेका हुन् । यस सिरिजको पहिलो टिजर भिडियो केही दिन अघि सार्वजनिक भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
