सुनको मूल्य आज एकैदिनमा १ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडौँ । सुनको मूल्य आज एकैदिनमा तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य तोलामा १ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको छ । हिजो यो मूल्य १ लाख ९३ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
