सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि बन्द हुने
काठमाडौँ । सामाजिक सुरक्षा कोषले अनलाइनमार्फत प्रदान गरिने सबै सेवा आज र भोलि दुई दिनका लागि बन्द हुने जनाएको छ । सामाजिक सुरक्षा कोषले एक विज्ञप्ति जारी गर्दै सूचना प्रणालीको परीक्षण कार्यका कारण अनलाइन सेवा अस्थायी रूपमा अवरुद्ध हुने जानकारी दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
