SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ ०९:०२ AM · 1 मिनेट पढाइ

सम्पर्क कार्यालय आइपुगिन पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ, ५ भदौ । नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय आइपुगेकी छिन् । थापा गाउँ, नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय उद्घाटन गर्न उनी यहाँ आइपुगेकी हुन् । उनले आज आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै छिन् ।