हंगेरीमा हुन सक्छ ट्रम्प–पुटिन–जेलन्स्की बिच त्रिपक्षीय वार्ता
मस्को, ५ भदौ । रुस र युक्रेनबिच शान्ति वार्ताको प्रयास सुरु भएको छ । ह्वाइट हाउसमा भएको बहुपक्षीय बैठकपछि यसका लागि स्थान र मिति के हुने भन्ने टुंगो लगाउने कोशिश भइरहेको ५ । अहिले आएका समाचार युक्रेनका लागि राम्रो होइन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
