SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

तीन सातामा सेयर बजारको कारोबार ८१ प्रतिशतले घट्यो, नेप्से ९.२२ अंकले ओरालो

 काठमाडौँ, ५ भदौ । बिहीबार सेयर बजारमा कारोबार रकम ५ अर्ब २ करोड रुपैयाँमा खुम्चिएको छ । साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो, तर तीन साताको अन्तरालमै कारोबार ८१ प्रतिशतले घटेको हो ।