SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ १०:०५ AM · 1 मिनेट पढाइ

होटल ब्यवसायीहरुको तिज मिलन

बुटवल, ५ भदौ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । वर्षभरि आफनो ब्यवसायमा ब्यस्त रहने ब्यवसायी महिलाहरुबिच शुभकामना आदानप्रदान तथा नाचगान गरि मनाएका हुन । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले तिजको महत्वलाई फरक ढंगबाट अपब्याख्या गरिएको दुखेसो गरे ।